सारांश
काठमाडौं । आज बिहान ६ बजेर ५० मिनेट जाँदा गएको तिब्बतको दिङ्गीमा केन्द्रबिन्दु भएर भूकम्पको धक्काले नेपालका अधिकांश भूभागमा धक्का महसुस भएको छ ।
भूकम्पको धक्काले काठमाडौंसहित क्षेत्र हल्लाएको थियो । काठमाडौंमा भूकम्पको धक्का महसुस भएपछि स्थानीय त्रसित हुँदै सडकमा निस्किएका थिए ।