Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

भूकम्पपछि चीनले लगायो सगरमाथा क्षेत्र प्रवेशमा रोक


सारांश

भूकम्पपछि चीनले लगायो सगरमाथा क्षेत्र प्रवेशमा रोक
images

एजेन्सी।  चीनले भूकम्पपछि पर्यटकलाई सगरमाथा क्षेत्र प्रवेशमा अस्थायी रोक लगाएको छ ।

तिब्बतको दिंग्री आसपास मंगलबार बिहान ७ म्याग्निच्युड (भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार)को भूकम्प गएपछि चीनले आफ्नोतर्फबाट हुने सगरमाथा क्षेत्र प्रवेशमा रोकलगाएको हो ।

चीनले विश्वको सर्वोच्च शिखर सगरमाथालाई 'चोमालोङ्मा' भन्छ । 

नेपाली समयअनुसार, मंगलबार बिहान ६:५० बजे भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij