Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ


सारांश

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
images

एजेन्सी ।  महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल पक्राउ परेका छन् । 

आज पक्राउ परेका उनले आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको बताएका छन् । यद्यपि, रक्तपात रोक्न पक्राउ गरिएको बताएका छन् ।

पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् । 

युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा मार्सल ल लगाउने घोषणा गरेका थिए । तर, विरोधको सामना गरेपछि उनले केही घण्टापछि फिर्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij