Oct 31 2026 | २०८३, कात्तिक १५गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
आइतबार बिहान काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेपछि आकस्मिक बैठक बोलाइएको हो ।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९