Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

क्यानडाको नयाँ प्रधानमन्त्रीमा कार्नी


सारांश

क्यानडाको नयाँ प्रधानमन्त्रीमा कार्नी
images

एजेन्सी । नेतृत्व संकटको सामना गरिरहेको लिबरल पार्टीले मार्क कार्नीलाई क्यानडाको नयाँ नेता र प्रधानमन्त्रीका रूपमा घोषणा गरेको छ।

पार्टीले सोमबार आफ्नो घोषणामा कार्नीले वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिने बताएको छ।

क्यानडाले धेरै कुरामा संकट सामना गरिरहेका बेला मार्क कार्नीले देशको जिम्मेवारी सम्हाल्दै छन्। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij