Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सभामुख निर्वाचन : एमालेका देवराज र कांग्रेसकी ईश्वरीबीच प्रतिस्पर्धा


सारांश

सभामुख निर्वाचन : एमालेका देवराज र कांग्रेसकी ईश्वरीबीच प्रतिस्पर्धा
images

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा आज सभामुख चयनका लागि मतदान हुँदै छ । 

सभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरेले उमेदवारी दर्ता गराएका छन् ।यस्तै, विपक्षी गठबन्धनबाट सभामुख पदमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले उमेदवारी दर्ता गराएकी छन् ।

 सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij