Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गठबन्धन टुटाउने मिसन अब राष्ट्रपतिमा हुन्छ : भण्डारी


सारांश

गठबन्धन टुटाउने मिसन अब राष्ट्रपतिमा हुन्छ : भण्डारी
images

काठमाडौं । नेपाली कांग्रेसमा सांसद चन्द्र भण्डारीले प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे निर्वाचित भएपछि उनले सभामुखमा गठबन्धन टुटाउने प्रयास सफल नभएपछि अब राष्ट्रपतिको निर्वाचनको मिसनमा लाग्ने बताए।

उनले भने, ‘हामी चार वटा पार्टी गठबन्धनमा भएका थियौं। सरकार बनाउने बेलामा त्यो टुट्यो। आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको गठबन्धन टुटाउन लागिरन्छ त्यो निरन्तर प्रक्रिया हो । मिसन सभामुख थियो त्यो भएन अब मिसन राष्ट्रपतिमा हुन्छ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij