Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता, भोलि मत विभाजन


सारांश

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता, भोलि मत विभाजन
images

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संकार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ ।

आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणायाथ प्रस्तुत गर्ने कार्यक्रम छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई उपसभामुख बनाउने सत्ता गठबन्धनको तयारी छ ।

नेपाली कांग्रेसले उपसभामुख पदमा उमेदवारी दिने तयारी गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले उमेदवारी दिने तयारी गरेको बताए । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij