सारांश
काठमाडौं । आज बिहान ११ बजेका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको प्रतिनिधित्व हुने गरी सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् ।
संसद भवनको शंकर हलमा बस्ने गरी सर्वदलीय बैंठक बोलाईएको हो । बैठकमा आगामी प्रतिनिधि सभा बैठक सञ्चालन लगायतका विषयमा छलफल हुनेछ ।