Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रक्षा बन्धनमा खुलेकी जेनिलिया डिसुजा


सारांश

रक्षा बन्धनमा खुलेकी जेनिलिया डिसुजा
images

एजेन्सी । रक्षा बन्धनका अवसरमा बलिउड अभिनेत्री जेनिलिया डिसुजाले शुभेच्छुकहरुसँग साक्षात्कार गरिन् ।

अभिनेता रितेश देशमुख पत्नी उनले प्रशंसकहरूसँग खुलेर अन्तरक्रिया गर्दै विभिन्न फोटो वा भिडियोमा पोज दिएकी थिइन् । 

भारतीय परम्परामा गहिरो जरा गाडेको रक्षा बन्धनमा आफ्नो छोरा र भाइसँग एकसाथ देखिएकी उनले शुभेच्छुक एवम दर्शकहरूसँग खुलेर अन्तरक्रिया गरेकी थिइन् ।

‘तुझे मेरी कसम’ चलचित्रमार्फत बलिउडमा डेब्यू गरेकी उनले आफ्नो भाइसँगका क्षणहरुलाई पनि साझा गरेकी हुन् ।(एएनआइ)

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij