Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आज संसद्का दुवै सदनको बैठक बस्दै


सारांश

आज संसद्का दुवै सदनको बैठक बस्दै
images

काठमाडौं । आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । यसैगरी, राष्ट्रियसभाको बैठक १ः१५ मा बस्दैछ । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij