Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

रवि लामिछानेलाई सारियो नख्खु कारागार


सारांश

रवि लामिछानेलाई सारियो नख्खु कारागार
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ललितपुरको नख्खु  कारागार पुगेका छन्।

उनलाई शनिबार भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो।

काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल आयल निगमको गेटबाट सिधै नख्खु कारागार लगिएको हो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij