सारांश
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले मंगलबार आफ्नो चौथो खेल खेल्दैछ।
नेपाली समयअनुसार सोमबार बिहान ११:१५ बजे नेपालले हुरिक्यान्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ।