Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

संसद् हो कि चुनावी सभा छुट्टाउन गाह्रो भयो : प्रदीप पौडेल


सारांश

संसद् हो कि चुनावी सभा छुट्टाउन गाह्रो  भयो  : प्रदीप पौडेल
images

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम्  सांसद प्रदीप पौडेलले आफूलाई संसद् ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको टिप्पणी गरेका छन् । 

बुधबार काठमाडौँमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू पहिलो पटक सङ्घीय संसद्मा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद् हो कि चुनावी सभा छुट्टाउन गाह्रो भइरहेको बताए । 

नेता पौडेलले संसद्मा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरूले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij