Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दै


सारांश

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दै
images

 काठमाडौं । नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

 ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ ।

यो खेलमा नेपाल नयाँ रणनीतिका साथ मैदानमा उत्रिने नेपालका मुख्य प्रशिक्षक याम बहादुर गुरुङले बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा बताए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij