Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गोविन्दाकी पत्नी सुनिताले दिइन् सम्बन्धविच्छेदको निवेदन


सारांश

गोविन्दाकी पत्नी सुनिताले दिइन् सम्बन्धविच्छेदको निवेदन
images

काठमाडौं । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले सम्बन्धविच्छेदको लागि बान्द्रा फेमिली कोर्टमा निवेदन दिएकी छिन् । 

भारतीय संचारमाध्यमका अनुसार आहुजाले डिभोर्स पेपरमा गोविन्दामाथि अन्य महिलासँग शारीरिक सम्बन्ध राखेको र क्रूरताको आरोप लगाएकी छन् ।

भारतको प्रतिष्ठित अखबार द इण्डिन एक्सप्रेसले पनि सुनिताले बान्द्रा कोर्ट सम्बन्धविच्छेदको निवेदन दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij