Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सकियो नाडा अटो शो


सारांश

सकियो नाडा अटो शो
images

काठमाडौं । १७औँ संस्करणको नाडा अटो शो, २०२५ सकिएको छ । 

यसपटकको नाडा अटो शो काठमाडौंको भृकुटीमण्डपमा भव्यरूपमा सफल भएको नाडाका अध्यक्ष करण चौधरीले दाबी गरे । “हामीले १७औँ संस्करणको नाडा अटो शो, २०२५ निकै भव्य बनाउन सफल भएका छौँ,” उनले भने, “यो ऐतिहासिक शोमा एकलाख ६० हजार बढी दर्शकले अवलोकन गर्नभएको तथ्यांक छ ।”

भदौ ३ देखि सुरु भएको नाडा अटो शो आज (भदौ ८) सकिएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij