Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सँगै देखिए गोविन्दा र सुनीता, सम्बन्ध विच्छेद हल्ला मात्र


सारांश

सँगै देखिए गोविन्दा र सुनीता, सम्बन्ध विच्छेद हल्ला मात्र
images

काठमाडौं । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहुजाबिच सम्बन्ध विच्छेदको हल्ला चलिरहेका बेला उनीहरू गणेश चतुर्थीको अवसरमा सँगै देखिएका छन्।

सो अवसरमा मिडियासँग कुरा गर्दै सुनीताले भनिन्, ‘यदि केही भएको भए हामी आज यति नजिकै हुने थिएनौँ। मेरो गोविन्दा केवल मेरो हो, कसैको होइन। जबसम्म हामी आफैँले केही नभनेसम्म कृपया यस्ता कुरा नगर्नुहोस्।”
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij