सारांश
काठमाडौँ । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज समापन हुने भएको छ। हिजो काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सो महाधिवेशन आज समापन हुने भएको छ ।
पार्टीको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् ।
महाधिवेशनले आजै नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।