Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

राष्ट्रिय राजनीतिमा हामी पनि छौं है भनेर सुदूरपश्चिमबाट देखाएका छौं : माधव नेपाल


सारांश

राष्ट्रिय राजनीतिमा हामी पनि छौं है  भनेर सुदूरपश्चिमबाट देखाएका छौं : माधव नेपाल
images

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति चुनावमा धेरैले नसोचेको परिणाम आउने संकेत गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रपतिमा धेरै व्यक्तिलाई पद दिएर आश्वस्त पार्न खोजिए पनि आफूले संकेतमात्र गर्ने धेरै नबोल्ने बताए ।

नेपालले भने–अहिले राष्ट्रपतिको चर्चा छ । प्रत्येक व्यक्ति म हुने भएँ भनेर दंग परेका छन् । सबैलाई पद दिएको छ । म भैहालेँ भन्ने परेको छ । को को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यहि ढंगले अघि बढेको छ,मैले संकेतमात्र गरेको हो । धेरै कुरा नभनौं । हामी पनि छौं है राष्ट्रिय राजनीतिमा भनेर सुदूरपश्चिमबाट देखाएका छौं ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij