Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

कालीमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु


सारांश

कालीमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु
images

 काठमाडौं । काठमाडौंको कालीमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

कालीमाटी चोकमा मंगलबार दिउँसो भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij