Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

बारले भन्यो- प्रतिनिधिसभा विघटन असंवैधानिक


सारांश

बारले भन्यो- प्रतिनिधिसभा विघटन असंवैधानिक
images

काठमाडौं । नेपाल बार एसोसिएसनले राष्ट्रपति द्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई स्वेच्छाचारी र असंवैधानिक भन्दै विरोध जनाएको छ।

शनिवार विहान जारी विज्ञप्तिमा एसोसिएसनले प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने निर्णय संविधानवाद, संवैधानिक सर्वोच्चता र कानूनको शासनविपरीत रहेको निष्कर्ष निकालेको छ।

विज्ञप्तिमा भनिएको छ, “यो कदमले नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो संघर्षलाई कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र, समावेशिता सहितको संघीयताको उपलब्धि खोस्ने प्रयास हो।”

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij