Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पल शाह आलु हो : पूजा शर्मा


सारांश

पल शाह आलु हो : पूजा शर्मा
images

काठमाडौं । अभिनेत्री पूजा शर्माले अभिनेता पल शाह आलु जस्तो भनेकी छन् । चलचित्र ‘मनसँग मन’को विशेष शो पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री शर्माले पलको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताएकी  हुन् ।

पललाई सबैसँग मिल्ने आलुको रुपमा चित्रित गरीन् । 

उनले भनिन्, ‘पल आलु हो, जसरी आलु सबै तरकारीमा मिल्छ, त्यसरी नै पल पनि नेपाली चलचित्र क्षेत्रमा आलु जस्तै हो, उ सबैसँग मिल्छ । मैले पल नहुँदा अहिले धेरै मिस गरिरहेको छु । अहिले चलचित्र क्षेत्र पल बिना खल्लो भइरहेको जस्तो भएको छ । म आफैँलाई पनि रमाइलो लागेको छैन।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij