Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

चितवन–२को उमेदवार छान्न रास्वपाको बैठक


सारांश

चितवन–२को  उमेदवार छान्न रास्वपाको बैठक
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामाजारी छ।

बैठकले चितवन क्षेत्र नम्बर–२ मा पार्टीबाट कसले उमेदवारी दिने भन्ने टुंगो लगाउने जनाइएको छ । सो क्षेत्रमा आउँदो वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । 

यसअघि, सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकता विवादका कारण सर्वोच्च अदालतले सांसदबाट पदमुक्त हुने फैसला गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij