Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

चितवनमा रवि लामिछाने नै उमेदवार, तत्काल सरकारमा नजाने : रास्वपा


सारांश

चितवनमा रवि लामिछाने नै उमेदवार, तत्काल सरकारमा नजाने  : रास्वपा
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले नयाँ सहमति नभई सरकारमा जाने अवस्था नरहेको बताएको छ ।

सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि सो पार्टीका केन्द्रीय सदस्य मनिष झा ले चितवनमा रवि लामिछाने नै उमेदवार हुने कुरामा पार्टीमा विमति नरहेको बताए ।

उनले अहिलेकै अवस्थामा सरकारमा जाने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij