Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय


सारांश

मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय
images
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मंसिर महिनाको अन्तिम सातामा ११औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

 सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिँदै मंसिर अन्तिम सातामा महाधिवेशन हुने तर सटीक मिति र स्थान अझै निर्धारण नभएको बताएका हुन्।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij