सारांश
काठमाडौँ । जेनजी आन्दोलनपछिको पहिलो पटक नेपाली कांग्रेसको बैठक बसेको छ ।
आगजनीले क्षतिग्रस्त भएको सानेपास्थित कार्यालय बसेको बैठकमा नेता र कार्यकर्ताहरुको बाक्लो चहलपहल देखिएको छ ।
बैठकमा सभापति शेरबहादुर देउवा र आरजु राणा देउवा दुवै सहभागि भए ।