Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

अनेरास्ववियु महाधिवेशन : सहमति नभए मतदान


सारांश

अनेरास्ववियु महाधिवेशन : सहमति नभए मतदान
images

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जारी २३औं राष्ट्रिय महाधिवेशन जारी छ।

महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ। सहमति हुन सकेन भने निर्वाचन हुनेछ।

“मनोनयनसँगै सहमतिको प्रयास हुन्छ, नभए मतदान हुन्छ,”  विघटित कमिटीको सचिव तथा उपाध्यक्षका उमेदवार सुजन भट्टराईले जानकारी दिए । 

अध्यक्षमा आरसी लामिछाने, डिबी साउद र रवाङ्सु योञ्जन, झपिन्द्र खत्री,, मर्यादा विष्ट, टपेन्द्रजङ शाही त्यस्तै, उपाध्यक्षका लागि सचिवहरू सुजन भट्टराई, मर्यादा विष्ट, टपेन्द्रजङ शाही र महासचिवमा भाष्कर खनाल, सुदर्शन सिवाकोटी, नारायण घर्ती, गोविन्द गिरी, नरेश रोकाया, धर्म गिरी, डिबी साउद र वाङ्सु योञ्जन आकांक्षी छन् । 

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैैछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij