Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी सभा


सारांश

कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी सभा
images

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेकाहरूले काठमाडौँको राष्ट्रियसभामा विशेष सभा गरेको छ । कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर संकलन गरेको हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij