Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बैंकको ब्याजदर तत्काल नघट्ने


सारांश

बैंकको ब्याजदर तत्काल नघट्ने
images

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वाणिज्य बैंकको खराब कर्जा बढेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंहरूको खराब कर्जा औसत १.३१ प्रतिशतले वृद्धि भएको छ ।

सञ्चालनमा रहेका २२ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा भने घटेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा कोभिडको समयमा दिएको छुटले अहिले खराब कर्जा बढेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बजारमा गएको ऋण समयमा नै नउठ्दा बैंकहरूको व्यवसाय अहिले तनावपूर्ण अवस्थामा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij