Oct 31 2026 | २०८३, कात्तिक १५गते
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९