Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विवाह गर्दै सुरक्षा पन्त


सारांश

विवाह गर्दै सुरक्षा पन्त
images

काठमाडौं । नायिका सुरक्षा पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छन्। उनले गायक तथा अभिनेता मानव सुबेदीसँगको झन्डै सात बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन्।

यहि फागुन २५ गते चितवनमा वैवाहिक समारोह आयोजना हुनेछ। उक्त समारोहमा परिवार र नजिकका आफन्तलाइ मात्र डाकिने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij