Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

ज्ञानेन्द्रजीसँग अब के विषयमा सहकार्य गर्ने ? : ओली


सारांश

ज्ञानेन्द्रजीसँग अब के विषयमा सहकार्य गर्ने ? : ओली
images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रले दलहरुलाई सहकार्यका लागि आह्वान गरेपछि जवाफ फर्काएका छन् । 

अध्यक्ष ओलीले विराटनगरमा पत्रकारसित कुरा गर्दै ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने वित्तिकै पुरानै झल्को आउने गरेको र बोल्ने गरेको बताए ।

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै सहकार्यको प्रस्ताव राखेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘कोसँग केसँग सहकार्य ?’

दुर्गा प्रसाईंलाई किन कारबाही गर्नुभएन भन्ने प्रश्नमा उनले भने, ‘पानीले आफ्नो लेवल आफैं मिलाउँदै जान्छ ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij