Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सुदर्शन र सुप्रियालाई पुत्रलाभ


सारांश

सुदर्शन र सुप्रियालाई पुत्रलाभ
images

निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवाललाई पुत्रलाभ भएको छ । 

सुदर्शनले सन्तान र आमाको तस्विर फेसबुकमा पोस्ट गर्दै आफू पिता बनेको खुसी साटेका छन् । उनले छोराको नाम प्रियदर्शन राखेको पनि जानकारी गराएका छन् ।

२०७८ सालको असोजमा सुदर्शन र सुप्रिया विवाह बन्धनमा बाँधिएका थिए । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij