Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘१२ गाउँ २’मा कृशुको डेब्यु


सारांश

‘१२ गाउँ २’मा कृशुको डेब्यु
images

काठमाडौं । समीर भट्टको फिल्म ‘१२ गाउँ २’मा कृशु शाही ‘काफिया’ लिड हिरोइनका रूपमा देखिने भएकी छन् । निर्देशक विराज भट्टले औपचारिक घोषणा गरेका हुन् ।

फिल्ममा समीर र कृशुको रोमान्स रहनेछ । कृशु वितरक गोविन्द शाहीकी छोरी हुन् र उनले ४ वर्षदेखि अभिनय तथा नृत्य प्रशिक्षण लिएकी छन् ।

दशैं रिलिज लक्ष्यसहित फिल्मको छायांकन २३ वैशाखबाट सुरु हुने बताइएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij