Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

‘कालो पोथी’का निर्देशक मिन भाम कांग्रेस सहमहामन्त्रीको दौडमा


सारांश

‘कालो पोथी’का निर्देशक मिन भाम कांग्रेस सहमहामन्त्रीको दौडमा
images

काठमाडौं । चलचित्र निर्देशक मिन भामले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्।

मुगुबाट महाधिवेशन प्रतिनिधि बनेका भामले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। 

भाम ‘कालो पोथी’ र ‘साम्बाला’का निर्देशक हुन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij