Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

हर्क साम्पाङको ओली लक्षित टिप्पणी


सारांश

हर्क साम्पाङको ओली लक्षित टिप्पणी
images

धरानका मेयर हर्क साम्पाङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति टिप्पणी गरेका छन्।

शुक्रबार धरानमा आयोजित चुनावी सभामा बोल्दै ओलीले कोशीको पानी धरान ल्याइने बताएका थिए।

 उनले भनेका थिए, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकून् बिचरा?। कसको घरमा खानेपानी पुर्‍याउने?’

यही भनाइलाई लक्षित गर्दै हर्कले

यही भनाइलाई लक्षित गर्दै हर्कले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उभिएर भाषणसम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ! कठै बरा... गफाडी! उसको घरको उसको व्यक्तिगत कमाइजस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्नेसम्म नबुझ्ने अनपढले राष्ट्रिय बजेटको कुरा गर्ने?’

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij