काठमाडौं । लियोनल मेसीको कप्तानीमा मेसी सहित सन् २०२६ विश्वकपका लागि अर्जेन्टिनाको २३ सदस्यीय टोली घोषणा भएको छ ।
अर्जेन्टिना हाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ । मेसी २००६ यताका लगातार ६ विश्वकप खेल्ने तयारीमा छन् । विश्वकप १२ जुनदेखि १९ जुलाईसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछ ।