Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चलचित्र हललाई सुरुका १० वर्ष आयकर छुट


सारांश

चलचित्र हललाई  सुरुका १० वर्ष आयकर छुट
images

काठमाडौं । सरकारले महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा चलचित्र हल स्थापना गर्ने व्यवसायलाई सुरुका १० वर्षसम्म पूर्ण आयकर छुट दिने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/२०८४ को बजेट संसद्‌मा प्रस्तुत गर्दै यो व्यवस्था सार्वजनिक गरेका हुन्।

चलचित्र संघलगायत प्रदर्शक निकायले लामो समयदेखि यस्तो कर छुटको माग गर्दै आएका थिए। हाल देशभर करिब १७० वटा चलचित्र हल सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij