Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ


सारांश

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
images
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।

अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो ।

उक्त प्रकरणमा व्यवसायी सिद्धार्थ थापा पनि जोडिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij