सारांश
काठमाडौँ । एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ । राष्ट्रपतिबारे छलफल गर्न नेकपा बैठक बुधबार दिउँसो एक बजे बस्ने उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।
पछिल्लो समय सो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।