Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

फिफा विश्वकप फुटबल २०२६ : क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग भिडन्त ?


सारांश

फिफा विश्वकप फुटबल २०२६ : क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग भिडन्त ?
images

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। बुधबार बिहान भएको अन्तिम १६ को अन्तिम खेलमा स्विट्जरल्यान्ड विजयी भएपछि अन्तिम आठ टोलीको टुंगो लागेको हो।

क्वार्टरफाइनलमा स्थान बनाउने टोलीहरूमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन्। अब यी टोलीहरू सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

क्वार्टरफाइनल खेल तालिका:

  • फ्रान्स vs मोरक्को — जुलाई १०, नेपाली समयअनुसार राति १:४५ बजे
  • स्पेन vs बेल्जियम — जुलाई ११, राति १२:४५ बजे
  • नर्वे vs इंग्ल्याण्ड — जुलाई १२, बिहान २:४५ बजे
  • अर्जेन्टिना vs स्विट्जरल्यान्ड — जुलाई १२, बिहान ६:४५ बजे

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij