Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

राष्ट्रपतिको उम्मेदवार म नै हुनुपर्छ : माधव नेपाल


सारांश

राष्ट्रपतिको उम्मेदवार म नै हुनुपर्छ : माधव नेपाल
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने बताएका छन्।

सिंहदरबारमा बिहीबार भएको भेटवार्तामा नेपालले प्रचण्डलाई आफू नै सहमतिमा राष्ट्रपति उम्मेदवार हुनुपर्ने बताएका हुन्।

प्रचण्डले यी सबै विषयमा कांग्रेसलगायत दलसँग छलफल गर्नुपर्ने जवाफ दिएका थिए। 

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij