Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आजको मौसम : देशभर मनसुनी प्रभाव, धेरै स्थानमा वर्षाको सम्भावना


सारांश

आजको मौसम : देशभर मनसुनी प्रभाव, धेरै स्थानमा वर्षाको सम्भावना
images

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न स्थानमा वर्षाको क्रम जारी रहने मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij