Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६


सारांश

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
images
काठमाडौँ । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । शनिबार ललितपुरस्थित द प्लाजामा सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रतिष्ठित ताज आफ्नो नाममा पारिन्।

यसैगरी, कशिस सुब्बा मिस नेपाल कस्मो २०२६ र आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भएका छन्।

प्रतियोगिताका विभिन्न चरण, प्रतिभा प्रस्तुति, अन्तर्वार्ता तथा निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा विजेताको घोषणा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij