सारांश
काठमाडौं । निखिल उप्रेतीले चलचित्र ‘आचार्य’को टिजर सार्वजनिक भएको छ ।
टिजरमा निखिललाई गाडी, मोटरसाइकल, हेलिकोप्टरबाट स्टन्ट र एक्सन गरेको देखिन्छ । उनी अन्यायविरुद्ध लड्ने एक योद्धाका रुपमा एक्सनमा चित्रित छन् ।
निखिल स्वयं निर्देशक रहेको ‘आचार्य’असोज ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।