Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

टी- २० विश्वकप फाइनल: इंग्ल्याण्ड र पाकिस्तान भिड्दै


सारांश

टी- २० विश्वकप फाइनल: इंग्ल्याण्ड र पाकिस्तान भिड्दै
images

काठमाडौं । टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् ।फाइनल खेल अष्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

समूह चरणमा आयरल्यान्डसँगको पराजयपछि संघर्ष गरिरहेको  इंग्ल्याण्डले बिहीबार भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुग्यो।

पाकिस्तानले सुरुका दुई खेलमा हार बेहोरेपछि लगातार चार जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको थियो । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij