Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आठ दलको बैठक बालुवाटारमा


सारांश

आठ दलको बैठक बालुवाटारमा
images

काठमाडौं ।  आठ दलका नेताहरूको बैठक बालुवाटार सुरु भएको छ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बालुवाटार आठ दलका नेताहरूको बैठक सुरु भएको जानकारी दिए । 

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेका आठ दलमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij