Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

नेकपा नब्यूँतिने भएपछि आठदलीय गठबन्धन बन्यो : नेपाल


सारांश

नेकपा नब्यूँतिने भएपछि आठदलीय गठबन्धन बन्यो :  नेपाल
images

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्युँतिने अवस्था नरहेपछि आठदलीय गठबन्धन तयार भएको बताएका छन् ।

आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेसँग पनि संवाद भएको उल्लेख गर्दै एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीलाई एकै ठाउँमा ल्याएर नेकपा ब्युँताउन खोजेको बताए । तर, त्यो सफल नभएको नेपालको भनाइ थियो 

उनले गणतन्त्र र संघीयताको रक्षाका लागि आठदलीय गठबन्धनमा सहभागी भएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij