Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रुस र युक्रेनबीच वार्ताको प्रयास : राष्ट्रपति, टर्की


सारांश

रुस र युक्रेनबीच वार्ताको प्रयास : राष्ट्रपति, टर्की
images

अंकारा । टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डाेगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिएका छन् । 

उनले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर, अमेरिकाले रुसको कडा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको बताएका हुन् । 

टर्कीस् राष्ट्रपति एर्डाेगानले पछिल्लो समयमा अमेरिकाले रुसको अनावश्यक रूपमा विरोध गरका कारण वार्ता सुरु हुन नसकेको आरोपसमेत लगाएकाे समाचारमा जनाइएको छ । उज्बेकिस्तानबाट टर्की आउने क्रममा उनले संवाददाताहरूसँग यस्तो कुरा बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij